Posted by: syanjali November 30, 2010
Is there any provision to block paritcualr Sajha Blogger??????
Login in to Rate this Post:     0       ?        
बाहुनबादको बिसयमा साब्दिकता तर्फ मनिषहरुले ध्यान दिए नकी तेस्को दर्शन तिर, मेरो विचारमा यो एउटा समुह जो बौदिकतालाई आफ्नो घर जात र जातियताको घेरा भित्र राखेर शोषन गर्ने हरु को समुहलाई जनाउछ र जस्लाई जथ्था को सङ्या दिदा बेथिक नहोला ।
यो जथ्था को बिग बिगी हरेक छेत्रमा छ कहाली लाग्दो रुपमा जागिर र राजनीति क्षेत्र । अब तेही शब्दकै कारणले नाकरात्मक पक्षले हेर्छन भने त्यो कुरामा तपाईं हाम्रो केही लाग्दैन, कोही कोही तिल लाई पहाड बनाउन खोज्छन अनी खोजी खोजी त्यो पनि नभएर तेसैको नाम ले आमाअचाक्ली कोर्छन अझै हप्काउन पछी परेका छैनन , एस्ता हरु हाम्रा नेता जस्ताइ हुन। आफ्ना बिचार  हरु प्रस्तुत गर्ने हो, सिङौरी खेल्ने त्यो पनि खोजी खोजी सँग केही चल्दैन र चलाऊन खोज्नु मुर्ख्याइ हुन्छ । भरियो साझा खैजडी हरुको हुलले ( भोजपुरेको भाषामा)।
Read Full Discussion Thread for this article