Posted by: LvuNepal November 27, 2010
यसरी मारे माओवादीले मुक्तिलाई
Login in to Rate this Post:     0       ?        
हरेक नराम्रो शक्ति को अन्त नराम्ररी नै हुन्छ | कुनै ढिलो कुनै चाडो | माओबादीपनि तेस्तै यौटा शक्ति हो | जसको अन्त अति नराम्ररी हुन्छ | उसको बन्दुकको नाल बाट जनताको शान्त छन् | जब यो शान्त ज्वालामुखी बिस्फोट हुन्छ, त्यो बेला तेस्तै रुख रुख मा माओबादीहरु झुन्डिएका हुनेछन | अनि मुक्ति सर जस्तै हजारौ आत्मा ले मुक्ति पाउनेछन | जब यिनीहरु प्रचण्ड, बाबुराम, किरणहरु त्यहाँ झुण्डी रहेका हुन्छन, जनताले यो बाबुराम ले जस्तै भन्ने छैन कि ' यी दानवहरुको हत्या गल्ती भएको' बरु खुशी ले भन्ने छन् 'बल्ल सहि फैसला भएछ' | 
Read Full Discussion Thread for this article