Posted by: _____ November 27, 2010
यसरी मारे माओवादीले मुक्तिलाई
Login in to Rate this Post:     0       ?        

मुक्तिनाथ र उनी जस्ता आरु धेरै निर्दोश ले ज्यान गुमौनु परेको त्यो जनघाती युध्ह मुक्ती को नाममा जाती र भाषा को बिरुध्ह घ्रिणा  जन्मायेर सुरु भएको थ्यो, तिनी हरु लाई तेत्रो गौरब भये हामीले मरेको हो भनेर हत्यारा  हरु अगाडि आउन पर्ने थ्यो। तेस्ता हत्यारा हरु आहिले कती जना ब्यबसैएक अपराधी बनेर सर्ब साधारणमा आतंक माछाइ रहेक छन। त्यो बाबुराम ले गल्ती भो भनेर पुग्दैन, सजये बेहोर्न नपर्ने  गल्ती भो भने पुग्ने भये भोली देखी धेरै मान्छे को हत्या सुरु हुन सक्छ.

निर्दोश को पाशबिक हत्या गरेर जातिये राज्य स्थापना को सपना बेच्ने र तेस्ता बकम्फुसे सपना को पछी लाग्ने तोरीलौरे हरु भये सम्म नेपाल  को भबिस्य छैन। तर तेस्ता ब्यक्ती हरु अर्को चुनाव मा बधरिएर जान्छन भन्ने विश्वाश छ।


Read Full Discussion Thread for this article