Posted by: Rahuldai November 25, 2010
Login in to Rate this Post:
3
?
Liked by


यो नेपाली शीर उचाली .................................
CNN हिरो अफ दि इअर बिजयी तथा मनोनयन मा पर्नेहरुको सम्मन मा एउटा गीत सिर्जेको छ । CNN मा बजिरहेको यो गीतका सिर्जना गर्ने ३ मध्ये दुइजना फिलडेल्फिया नेपाली समाजका दुई भाई प्रबिण रायमाझी र नोर्बु लामा हुन । यी भाईहरुले नेपालीको शिर उचाली दिएका छन, बधाई छ ।