Posted by: बैरागिकाइलो November 23, 2010
नेतृत्वप्रति उपाध्यक्षद्वयको चर्को आलोचना
Login in to Rate this Post:     0       ?        
गुलेहरु जङल जाने फेरी ? कस्ला ई घुर्क्याएको ?
अब सारा जनताले लाठो लिएर खेद्नु पर्छ,
गाउमा भाको माओ बादी दस बर्षमा एका एक शहरमा घर घडेरी जोडे ,
गाउमा भने फुस्रा नारा दिन छोडेका छैनन  ?
गरीब देसमा एस्तै हो, हरेक सताब्दिमा को ही न को ही निक्ली हाल्छ ठग ।
जनता जहिलै पनि शोषित , बौद्दिक शोषन , आर्थिक शोषन, राजनीतिक शोषन र अहिले गुण्डा गर्दी .

Read Full Discussion Thread for this article