Posted by: turthisbad4you November 22, 2010
Login in to Rate this Post:
0
?


यो नेपाली को बानी के भाको होला हरे राम ! मरी सकेको मान्छे लाई नि उठाउनु परने, सारा संसार ले सिएनएन (CNN) हिरो भन्दा हाम्रो नेपाली को सानो दिमाग मा किन कुरा नघुसेको होला चुप लागेर Celebrate गर्नु । यो नेपाली ( म लगायत ) को बानी पछाडि औलो हाल्ने कहिले जान्छ होला ह ? यो गुले रामेस्वोर को किन पछाडि चिलाको होला अनी मलाई नि नेपाली जसतैइ औंला हाल्न मन लाग्छ यो गुले को पछाडि ...
