Posted by: NayaSadak November 22, 2010
Boston- any calling card locally?????
Login in to Rate this Post:     0       ?        
किन खहरे झै गर्जिन्छौ ? सरल र सभ्य भाषा को प्रयोग साझामा गर्न हुँदैन कि क्या हो । ब्रो तिम्ले भने झै गरे।
चिसा छन कि ताता त्यो बस्दै जादा बुझिएला र मन मै राखुला। कही आफु पनि तेही ड्याङ्को हुने त हैन? देस गुनाको भेस.
सबैलाई ध्यानबाद। 

Read Full Discussion Thread for this article