Posted by: Bhojpure01 November 22, 2010
Boston- any calling card locally?????
Login in to Rate this Post:     0       ?        
एउटा उखान : आमा आमा तिम्लाई त गाउले ले बोक्सी भन्छन भनी छोरोले गुनासो गर्दै आमालाई सुनाए पछी जस्तो सोच्छन तेस्ताइ भन्न्छन भनेकी थि रे , अनी म चाँही जस्तो देखेको हो तेस्ताइ भनेको हो भन्नु पर्ला? माग (can not demand but request) गर्ने कुरा हैन तर हजारौ हजारको सन्ख्या छ एउट हरफ लेख्न लाई किन महाभारत ?
कि यो चासो को बिषयनै भएन ? हुन त हो तातो तातो कुरा वा बिबाद्स्पद कुरा वा SISले टासेका मन्मोहक तस्बिर भएपो ????? 
Any way Bostonian are cool, at least you folks are indifferent ( neutral) Bravo.
Read Full Discussion Thread for this article