Posted by: sharma_kancha November 21, 2010
लौ न हो साथी हो छिट्टो सल्लाह चहियो!
Login in to Rate this Post:     0       ?        

आदरणीय साझा मित्रहरु ,


मैले यो सेमेस्टर मा graduate हुन्छु | मैले ग्राजुएट भए पछि OPT मा नबसी नेपाल जाने विचार गरे| मेरो F1 VISA अझै May 2013 सम्म छ| म नेपाल गएर ६ महिना/ १ वर्ष बसेर फेरी नेपाल बाटै अर्को कलेज बाट I - 20 मगाएर अमेरिका आउन के हुन्छ ? मैले नया VISA लिनु पर्छ कि मेरै अहिले को भिसा ले काम गर्छ ? लौ न म सारै दोधार म परे| तपाई हरु बाट केहि सहयोग हुन्छ कि ? तपाई हरु संग कुनै अनुभव छ भने म सारै आभारी हुने थिए| लौ न साथी हो ............
Read Full Discussion Thread for this article