Posted by: turthisbad4you November 19, 2010
जङली जनावर हरु सम्शद भवन भित्र
Login in to Rate this Post:     0       ?        

बाँदर को हात मा नरिवल भनेको जस्तई ....नरिवल बेच्ने लाई , भाडा माझ्ने लाई , रिकशावाला , मजदुर   काम नलाग्ने पत्तुर लाई सभासद बनाउदा येस्त्तैइ नै हुन्छ अब नेपाल लाई राम्रो बनाउनु छ भने येस्ता पत्तुर , जङ्गलि , घुस्खोरी सभासद हरु लाई नेपाली आर्मी ले गुलो मुख मा राखेर देश मा भाको खाली जग्गा जमिन मा हलो  जोताउनु पर्छ  देश बिकास मा मजदुर बनाइ देश लाई नयाँ नेपाल बनाउनु पर्द्छ । जय् जवान जय् किसान

Read Full Discussion Thread for this article