Posted by: Bhojpure01 November 19, 2010
INSPIRING STORY
Login in to Rate this Post:     0       ?        
कहिलै अध्ययन गरेका छौ बग्य र एस्को अर्थ बुझ्या छौ?


राष्ट्रियता यो पनि एउटा नाटकिय खेल हो कसैको लागि
द्वाङ फुकेर र साझामा कुर्लिदैमा राष्ट्र भक्त होइदैन
मैले जे लेखे तेस्मा त जटिङर्ले टाउको दु:खाउनु पर्दैन
के गर्छस ति माओवादीलाई आम्ने साम्ने भए मा
खान्छस काचै कि त्वम सरणमकी लाल सलाम
२ शब्द के कोरेको थिए तेरो माथा ठन्काइ दिएछ
साची राख त्यो जोश , चाहिएको बेला खर्च गरौला
Chillax.


Last edited: 19-Nov-10 03:18 PM
Read Full Discussion Thread for this article