Posted by: Bhojpure01 November 19, 2010
Login in to Rate this Post:
0
?
मुख बाट झरेको बोली र नाल बाट छुटेको गोली जस्तो हो यो ईन्टरनेट, किन बबाल कुरा कानी गर्छौ ,
जौ पुरानो साईट मा तर हेडिङ भने चेन्ज गर्न मिल्दैन तर कमेन्ट भने मिल्छ । That is what you can do from your side. Before your fingers type and submit , think twice. Hope you have learned the lesson.

Last edited: 19-Nov-10 09:07 AM