Posted by: Rahuldai November 19, 2010
शान दाई
Login in to Rate this Post:     0       ?        

साझा चौतारीमा छिर्न त दिन्छ तर बस्न दिदैन किन शान दाई ? एक छिन पछी फेरी साझा को गृह पृष्‍ठ मा धपाइ हाल्दो रहेछ । चेक् गरौं शान दाई ।

Read Full Discussion Thread for this article