Posted by: Bhojpure01 November 16, 2010
Where is NAS these days???
Login in to Rate this Post:     0       ?        
कहाँ हरायो यो raju161 बालख ? न्वारन पो गर्‍यो कि बाबु  ?
के नामाकरण गर्यौ ?
बडो मेघाबी भए जस्तो गर्थ्यो, बडो राजाभक्ती थियो," आउ राजा आउ तिमी नयाँ नस्ल लिएर आउ भनी आबहान गरेको थिए"। 
ग्यास मा क्यास काम गर्ने भएकाले Farari  नै कुदाएर बसेको हुनाले फुर्सद नभा हो ?
Read Full Discussion Thread for this article