Posted by: SimpLe_KeTa November 13, 2010
Login in to Rate this Post:
0
?
amit raja
वाह !
जिन्दगी लाई मैले निहालेर हेरे
सिर्फ एउटा प्रश्न - के पाउनुभो ?
वाह !
जिन्दगी लाई मैले निहालेर हेरे
कहीले होश हराएर हेरे
कहीले होश सम्हालेर हेरे
सिर्फ एउटा प्रश्न - के पाउनुभो ?