Posted by: hallude November 12, 2010
मुख खोलिन् नम्रताले
Login in to Rate this Post:     0       ?        
Namrata says: 'मेरो के गल्ती थियो ?  'कसैलाई माया गर्नु, कसैप्रति विश्वास गर्नु अथवा नायिका बन्नु वा नेपाल जस्तो पुरातन सोच भएको मुलुकमा जन्मिनु ?' लाज लाग्दैन  भन्नलाई "नेपाल जस्तो पुरातन सोच भएको मुलुकमा जन्मिनु " जा  थाइल्यान्ड गएर जे गर्न मन लाग्छ तेइ गर

http://www.ekantipur.com/saptahik/article/?id=2827
Last edited: 12-Nov-10 12:40 PM
Read Full Discussion Thread for this article