Posted by: Bhojpure01 November 12, 2010
लौ चिन्नुस उनि को हुन ?
Login in to Rate this Post:     1       ?         Liked by
खाली सिसी टेबुल माथि थुप्रै देखिन्छन , कुनै महा जड्याहा हो भनौ भने किन चिनाउन खोज्नु हुन्थ्यो ?
सानो तिनो मान्छे अबस्य पनि हैन होलान त्यसरी होटलमा बोतल रित्याउने, न त नोबल प्राइज बिजेता नै ?
माला ले गला भरेको वा नजिकै मालाको थाक देखिए को भए पुष्पकमल हुन भन्नु
होलान कुनै नेपाली नेता ?
Read Full Discussion Thread for this article