Posted by: Bhojpure01 November 12, 2010
Calling Monarchy
Login in to Rate this Post:     0       ?        
यो माला मोह र जनाताको भावना सँग केही सम्बन्ध गासिएको छ कि ? कसैले यो बिषयमा खोज गरेमा डा को उपाधी पाउथे होला ?
कृष्ण प्रशाद भट्टराई को जन्म दिन मा ग्यापन गर्न जादा कृष्ण प्रशादजिको गलामा एउटा वा दुई वटा माला थिए तर ईनले भने चिउडो छुने गरी लगाएका थिए। एउटै लहरमा बस्दा कस्को चाँही जन्म दिवस मनाईेको हो मान्छे लाई बुझ्न गाह्रो भयो।

YCL को स्थापना पनि तेही नागरिक जागरुक बनाउने उद्देस्य भनी युबा संस्था खोलेको भनेको हैन र ?
Read Full Discussion Thread for this article