Posted by: nepalithitho November 8, 2010
Brainstorming
Login in to Rate this Post:     0       ?        
प्यारा साथी हरु,
के के नै हुन्छ भनेर उम्रिका नी आइयो, कम्प्युटर बीज्ञान को पढाई नी सक्काइयो, "फोरचुन १००" भन्ने मा नी जागिर खाइँदै छ। चिल्ला गाडी, नयाँ बिधुतिय बस्तु र चिल्ला बाटा हरु ले मन र मस्तिस्क बिगारी सक्यो। तर जब चाड पर्ब आयेर त्येतिकै जान्छन्, मन साह्रै खिन्न भएर आउछ। अनी जहिले पनि त्येइ प्रश्न, के मेरो यो पिडा नेपाल गये पछी सक्किन्छ त? प्रश्न आँफै लाई सोध्दा सोध्दै ५ बर्ष भइ सक्यो। येफ-१ हुँदा येच-१ कहीले होला भन्ने टेन्सिन थियो, अब ग्रीन कार्ड भए पछी कहीले नग्रिक हुने भन्ने टेन्सिन छ।
जे गरे नी सुख न हुने भो यो देश् मा। त्येइ भएर यो बर्ष चै अब मैले सबै बेच बिखन गरेर, एउटा राम्रो प्लान बनायेर फर्किने निर्णय गरेको छु। तर फर्केर गर्ने के? भन्ने प्रश्न ले साह्रै नै मन चिन्तित भयो।
लौ न येसो बिचार हरु आदन प्रादन गरेर सहयोग गर्न पाये, यो दुखी लाई साह्रै नै काल्याण हुन्थ्यो। मैले पढ्या चै, कम्प्युटर बीज्ञान हो अनी राम्रो अनुभब पनि छ। के के चै गर्न सकियेला त नेपाल गयेर?
Read Full Discussion Thread for this article