Posted by: syanjali November 4, 2010
बाहुनवादका व्याख्याताहरुलाई मेरो प्रश्न
Login in to Rate this Post:     0       ?        
यो जथ्थाको (बाहुन्बाद) मन्स्थिती र खस हरुको मन्स्थिती, मानसिक्ता , आचरण र व्यबहार प्रिथक छन , हुनत यिनिहरुलाई तागाधारी बनाए अनी धर्म कर्ममा अनी रक्षार्थ को जिम्मा दिएर ना दोस्ती भि अछ्छी है ना दुस्मनी भि बनी बिचै बिचमा राखे , अनी यिनी हरुको स्थिती न त हासको नत बकुल्लाको डुकु जस्ता भएका छन । 
खसलाई यो जथ्था (बाहुन्बाद) सँग मिल्दो कुरा के नै छ एउटा तगाधारी बाहेक ? तर खत्री मुखिया हरु जो जात देखी बाहेक र बिहे भन्दा अन्यथा जन्मिएका बिचरा हरु आफ्नै सहोदरि ले तल्लो जात बनाएको रिसमा जे पनि गर्न पछी परेनन र कुनै कुनै कार्य मा बाहुनबाद लाई माथ गर्ने भएकाले खत्री मुखियालाई नचिड्याउनु भन्ने चलन छ . 
Read Full Discussion Thread for this article