Posted by: Bhojpure01 November 1, 2010
Marriage with Green Card holder
Login in to Rate this Post:     0       ?        
बाह्र बर्ष रामायाण बाचन् गर्‍यो सिता कस्को जोइ ?
नानी तिम्रो बिचार  चै के हो त ? जे  पर्ली पर्ली जोडौ घरजम, कुर्नु  परे कुरौला तेही आचार्य कि बुढी झै अनी सगै लैजाउला दुई दुई वटा बाल बालिका, त्यो पनि नराम्रो सल्लाह त हैन है , नेपालमा सजिलै हुर्कान्छन अनी Lower KG स्कूल जाने भै सकेका हुन्छन , गतिलै सोच ले काम गरेका रहेछन ति गुरुले ( ज्योतिसाचार्य पनि हुन )। दुबै हातमा लड्डु ।
गर नानी गर, कित ति अधिकारी ले गरे जस्तो गरे पनि भै हाल्यो नि , क्यानडाको नजिकै थिए , बोलाए हरेक सुक्र बार तेतै कुद्थे ।
उन्ले पनि २ वटा नै बनाए जस्तो लागेको तियो .
नछोड नानी नछोड ।
Read Full Discussion Thread for this article