Posted by: bhustighre November 1, 2010
Login in to Rate this Post:
0
?
बाबुराम प्रधानमन्त्री भयत खैरे हरुलाई पनि धाक दिन हुन्थ्यो,यो मान्छे अरु सबै नेता हरु भन्दा अली भिन्न छ जस्तो लाग्छ मलाई चै । अन्लाईन भोट् गरेर प्रधानमन्त्री बनाउन पाये कस्तो राम्रो हुन्थ्यो
http://www.nayapatrika.net/newsportal/countryside/18545.html
ps. btw ma maobadi chai haina hai...malai yo fohori khel ma kei interest chaina..
Last edited: 01-Nov-10 12:56 PM