Posted by: planB October 31, 2010
Login in to Rate this Post:
0
?
साथीहरु झर्को नमानिकन answer दिनु होला ....credit card apply गरेको तर approve नै हुदैन | यसो credit history बनाऊ भनेको, सजिलै approve हुन के गर्नु पर्ला ?