Posted by: Bhojpure01 October 31, 2010
Congrats Nepali
Login in to Rate this Post:     0       ?        
नेपाली क्रिसक हरुले खाद्य प्रसोधन गर्ने प्रबिधी पुरानै रहेकोले ( भुइमा लिप पोत गरी ) अन्य खाध्य सामाग्रीमा झै बालुवा, मसिना ढुङ्गा र माटा तुक्राको कारणले निर्यातमा नाकरात्मक प्रभाब परेको कुरा प्रबक्ताले बताउन बिर्सिए .

हाम्रो देश घुस खोरी र नाफाखोरिमा १४६ स्थानमा हैन ? हुन सक्छ तौल् बडाएर मुनाफा बडाउन थपेको हुन सक्दैन र ? 

Read Full Discussion Thread for this article