Posted by: Bhojpure01 October 30, 2010
How come you people write so well??
Login in to Rate this Post:     0       ?        
साने;
मैले त तिमी कालेज सिध्याइ सक्यौ अनी साच्चै नै राम्रो लेख्दो रहेछौ ?
तिमीले के लेखेका थियौ बिगतमा भनी सम्झना दिलाउन खोजेको हो।  डि भि पर्नेलाई तल हेर्यौ र आफुलाई माथि पार्यौ तर त्यो त सहि रहेनछ ?
तिमी मान्छे लाई बाकट हान्न र फ्याउरो जस्तो उचाल्न अतिनै सिपालु छौ ,
तिमीनै हैन मलाई " D V जितेर आएको , कालेज नजाने को अङ्रेजी" भनी लेख्ने. I am just trying to communicate, that is all.
As per your past comment "You claimed that your Writing was far better than mine and added what to expect from a D.V. WINNER". 

Write well means write wisely too? 

Last edited: 30-Oct-10 08:44 AM
Read Full Discussion Thread for this article