Posted by: Srijana 12 October 26, 2010
नेपाल भ्रष्ट मुलुकको सूचिमा
Login in to Rate this Post:     0       ?        

गत वर्ष १ सय ४३ औं स्थानमा रहेको नेपालको ३ अंक घटेको छ । यस वर्ष नेपालले २ दशमलव २ अंक प्राप्त गरेको छ ।  ३ दशमलव ० अंक भन्दा कम अंक प्राप्त हुने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुकमा गनिन्छ


ट्रान्सपरेन्सी इन्टरनेशनलको 'भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१०' मा नेपाल १ सय ४६ औं स्थानमा छ ।


http://www.ekantipur.com/np/2067/7/9/full-news/319584/

Read Full Discussion Thread for this article