Posted by: Bhaktey October 23, 2010
ओलीले पिएनन झलनाथको चिया
Login in to Rate this Post:     0       ?        
वास्तबमा यो वाइयात लाग्यो मलाई । ओली झलनथजिकोमा गएर चिया नपिएको भन्ने बुझाउने शिर्सक छ । जबकी झलनाथको आयोजना पनि होईन , ओली गएर नपिएको पनि होईन  (पार्टी को रहेछ चियापान, ओली अमेरिका घुम्दैमा बेस्त छन् ) यो समाचार लाएक कुरै भएन । यो त रु२ को कमाण्डर,सन्सनी भन्ने  वाइयात पत्रिका(?) मा छापिने सस्ता भ्रमपुर्ण खबर बाहेक केही होईन !!!
Read Full Discussion Thread for this article