Posted by: mulmiz October 20, 2010
--- सम्झनाहरुलाई ---
Login in to Rate this Post:     1       ?         Liked by
BP,
here is lyrics :P,

सम्झनाहरुलाई अँगाल्दै यो जीवन विताउँछु

के गर्नु भाग्य यस्तै थियो भनेर बुझाउँछु

म रोए पनि तिमि कहिले नरुनु

उस्को अँगालोमा बाधीँ हरपल हासीरहनु

यस्तै भयो, मैले माया लाउन जानिन

मेरा सारा खुसी तिमिलाई दिन कहिले सकिन

त्यसैले होला, मै रुनु पर्यो अन्त्यमा

 

ठिकै हो, तिम्रा हरेक ईच्छा पु़रा गर्न सक्दिन थिएँ

तिमिले माग्यौ भने चन्द्रमा सामु ल्याउन सक्दिन थिएँ

सेतो कफन ओढि दिँदा म, तिमि वेहुली भईदिनु

मेरो लाश बोकी लाँदा, तिमि डोली चढिदिनु

यो जनममा तिमि मेरी होईनौ रहेछ

खुसी थिएँ हासी दिँदा, हाँसो मेरो होईन रहेछ

त्यसैले होला, मै रुनु पर्यो अन्त्यमा

 

गएर नजिक माया दिन सकिन, चाहेर पनि तिमिलाई भुल्न सकिन

मन रोए पनि यो देखाउन सकिन, नयन रसे पनि आँसु झार्न सकिन

त्यसैले होला, मै रुनु पर्यो अन्त्यमा

my best song BP bro,


Read Full Discussion Thread for this article