Posted by: Bhojpure01 October 18, 2010
Koslae diyo pheri rajpariwar lai nepal ma kaam
Login in to Rate this Post:     0       ?        
दिएर र मागेर भिक्षा पनि पाईदैन, बिसौ हज्जार मारेर (अझै मार्दै छन), तर्साएर, नाटक गरेर , खुट्टा मोलेर , रोएर , आदी इत्यादी गरेर अनी त्यो काङ्रेसिले अभक्ष खाएर, पहिलो राष्ट्रपती हुने प्रलोभन्मा डुबेर अनी डुबाएको थाहा नपाएर , मिलो मतो गरेर अनी पूर्व राजा आँफैले आफ्नो चिहान खनेर भएको हो यो रमिता।
Read Full Discussion Thread for this article