Posted by: Bhojpure01 October 15, 2010
नेपाललाई माया गर्ने कोही छ?
Login in to Rate this Post:     1       ?         Liked by
कुरो त ठिकै गर्यौ , तिमी बसेका छौ होला बिदेस , तिमीले पठाएको डलरले किनी खान लाई पनि बजारमा उपल्ब्ध हुनु पर्‍यो नि , तिमीले भने जस्ताइ बडेमानको पर्खाल त्यो मनाङे कान्छोले महेन्द्रको पालामा हङ्कङ ब्यापार बाट अपार सम्पत्ति जुटाएर वा भन्सार्को मुखियाकै जागिर भए पनि छिमेकी बाट अलग्गै हुने बिचार  अती उत्तम.
तर के गर्छौ दसैं लाग्यो कथामान्डु को मासु र बाँकी सिङै नेपालको लागि खाद्य सामाग्री देखी लत्ता कपडा उतै बाट आउछ, बन्द गर बडेमान तेही चाईनाको पर्खाल जस्तै, तिनिहरु न भए नेपालीको चुल्हो बल्दैन  देसमा एसो केही हुन्छकी भनेर सोचो भने सम्झेर बान्ता आउछ.

लत्ता कपदा कारखाना सबै बन्द , सिमेन्ट करखाना कती करोड घुस खाए त्यो तेसै बन्द , अर्ध सरकारी संघ संस्थान पैसा कमाउने मेलो , कसैले एही साझा मा हावाइ जहाजका हाकिम एस६ करोड लिएर बेपत्ता , खासाले तिमीलाई के नै दिन्छ ?

बनाउ बडेमाको चिनिया पर्खाल झै , भोली तिम्रा हाम्रा बाउ आमालाई हङ्कङ बाट नुन पठाउने ? पर्लान प्याक प्याक । सानो छदा सरकारी स्कुल बाट नुन तेलमा बिक्दैनौ भन्ने नारा घन्काएका थिऔ,
नारा घन्काउदैमा र चिनिया ग्रेट वाल जस्तै दक्षिणमा पर्खाल सम्स्याको समाधान हैन , तिम्रा हाम्रा अनी हाम्रा नेताका बिचार कम्जोर र अबिबेकी हुनु हो .
Read Full Discussion Thread for this article