Posted by: sanee October 14, 2010
नेपाललाई माया गर्ने कोही छ?
Login in to Rate this Post:     1       ?         Liked by
नेपालको माया त पक्कै पनि लाग्छ नी ।
सिमानाअतिक्रमन्कै कुरा गर्नुपर्दा चाँही चिनको " ग्रेट वाल " भने जस्तै नेपालको दक्षिन्तिर पनि एउटा भयन्कर ठुलो र बलियो " नेपाल वाल " लगाये कसो होला ?
Read Full Discussion Thread for this article