Posted by: Bhojpure01 October 14, 2010
i'm proud of mr timilsina...
Login in to Rate this Post:     0       ?        
अफ्रिकन अमेरिकन आदिको अगाडि गोरे
ल्यातिनो को अगाडि सोम , आम्गिओ
उनिहरुले स्पेनिशमा कुरा गर्दा
सि हाब्ला नो स्पेनिओल
भारतीय (धोती भाई ) को अगाडि भाई भाई , पछाडि म्यादर ****
ज्यान पालिदिने उही छ अहिले सम्म
नेपालिको अगाडि बोलचाल गर्नै मन नपर्ने अनी पुछर लुकाइ भागने

ठुलो कुरा सधै गर्नु पर्ने , बाह्र खरी भरखर सुरु गर्या जस्तो कुराकानी
नमच्चिने पिङ्को सय झट्का
कुरा सधैं टिमुर्केका
अगाडि भए २ चाडका दिउ जस्तो
दुई जिब्रे कुरा पनि गर्न छोड्या हैन .
नत स्याल नत फ्याउरो , नेपाली हुईन भन्न खोज्छ,

लौ आज देखी सबैले भनी दिउ डाक्टर , डाक्तर् को उपादि पछी केही होलाकी ?
Read Full Discussion Thread for this article