Posted by: Bhojpure01 October 14, 2010
झुपडीबाट पक्की घर बन्यो, मन्त्रीको
Login in to Rate this Post:     0       ?        
यो फुल मती ले त जाबो दुई तल्ले घर बनाइ मात्रै ,
त्यो उदयपुर सिमेन्ट  बन्द गर्ने लाई के भन्छौ ? चली रहेको कारखाना बन्द गेरिदियो .
त्यो बिजय गछ्चदार ले २-४ खरब मात्रै हैन १०-१५ खरब् हसुरी सक्यो , तेस्को बाहु पासे ऐरे गैरे पनि करोडौ पती भएका छन ।
मन्त्री भएर जाबो एउटा घरै त बनाई , त्यो पनि झुपदी बाट सिमेन्टको गर , देसै त दुबाएन होली।
तिम्रा हाम्रा बाले पनि जागिरऐ मात्रा खाए कि घुस पनि खाए ? त्यता नजर दिएका छौ?
Read Full Discussion Thread for this article