एमाले कार्यकर्ता भेटघाट
एमाले कार्यकर्ता भेटघाट
एमाले कार्यकर्ता भेटघाट
प्राकृतिक स्रोत व्यवस्थापन विभागको राष्ट्रिय भेलालाई सम्बोधन।
एमाले कार्यकर्ता भेटघाट
एमाले कार्यकर्ता भेटघाट
स्वर्गीय कमरेड जिवराज मान्नधरको १२ औं पुण्डयतिथीको सम्झनामा एस.एल.सी
उर्तीण विधार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथीको
रुपमा सहभागी हुने।
एमाले कार्यकर्ता भेटघाट
नेपाली काँग्रेस लगायत अन्य दलसंग छलफल गरेर राष्ट्रिय सहमतिको सरकार
बनाउन एमालेले पुनःप्रयास गर्ने भएको छ । सोमबार बसेको पोलिट ब्यूरो
बैठकले सहमतिको सरकार बनाउन प्रयास जारी राख्ने निर्णय लिएको छ ।
माओवादीसंग भएको तीन बुँदे सहमतिलाई बैठकले स्वागत गरेको छ ।
बैठकले पार्टीको १३ वटा विभागलाई पूर्णता दिएको छ । बैठक मंगलबार मध्यानह १२ बजे बस्ने गरी स्थगित भएको छ ।
एमाले पोलिटब्युरो बैठक
एमाले कार्यकर्ता भेटघाट
एमाले कार्यकर्ता भेटघाट
शान्ति र संविधान लेखनमा युवा अभियान विषयक कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी।
शान्ति र संविधान लेखनमा युवा अभियान विषयक कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी हुने।
एमाले कार्यकर्ता भेटघाट
एमाले कार्यकर्ता भेटघाट
ग्रीनफोर्ड
अन्तराष्ट्रीय विश्वविधालयले बिभीन्न क्षेत्रमा योगदान पुर्याका
राष्ट्रीय तथा अन्तराष्ट्रीय व्यक्तीलाई मानार्थ विधावारीधिबाट सम्मान
गरेको छ।
सम्मान पाउनेमा राजनितीशास्त्रमा नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा
ओली, उपप्रधानमन्त्री विजयकुमार गच्छदार रह्नुभएको छ। त्यस्तै समाजशास्त्र
तर्फबाट हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामेश्वर थापा
लगायत विभीन्न देशका व्यक्तिलाई मानार्थ विधाबारीधिबाट सम्मान गरेको हो।
विद्या वारिधीको उपाधि पाएपछि एमाले नेता ओलीले राजनीतिमा आफूले गरेको
योगदानको सही मुल्याङ्कन भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
जिआइयु एजुकेशन प्रालिको आयोजनामा सेन्ट्रल अमेरिका स्थीत सो विश्वविधालयले उहाँहरुलाई सम्मान गरेको हो।
मदन भन्डारी फाउन्डेशनले आयोजना गर्ने शान्ति प्रकृया र संविधान निर्माण
प्रकृयामा चुनौती विषयक विचार गोष्टीमा अतिथी वक्ताको रुपमा सहभागी।
विजयादशमी तथा दिपावली र छठ पर्वको पुर्व सनध्यामा अनेरास्ववियु
विश्वविधालय कमीटिले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा
सहभागी हुने।
एमाले कार्यकर्ता भेटघाट
एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको
बीसौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखी ऐतिहासिक नगरी जनकपुरमा सुरु भएको छ
। जनकपुर चुरोट कारखानाको खेल मैदानमा एमाले अध्यक्ष झलनाथ खनालले
सम्मेलनको उदघाटन गरेका छन् ।
उदघाटन समारोहमा एमालेका हजारौं विद्यार्थी तथा कार्यकर्ताको उपस्थिति छ ।
चार दिनसम्म चल्ने सम्मेलनमा भाग लिन एमाले वरीष्ठ नेता केपी शर्मा ओली,
एमाले उपाध्यक्ष वामदेव गौतम, वरिष्ट नेताहरू अशोक राई, महासचिव ईश्वर
पोख्रेल तथा विद्यार्थी प्रमुख नेता गोकर्ण विष्ट लगायतका दर्जनौं
केन्द्रीय नेताहरु जनकपुरमा छन् । चार दिवसीय सम्मेलनको प्रथम दिन आज
उदघाटन सत्र तथा दोश्रो र तेश्रो दिन अनेरास्ववियुको विधानमाथि छलफल
गरिनेछ। अध्यक्ष पदका लागी वर्तमान उपाध्यक्ष सोभियत ढकाल र महासचिव माधव
ढुंगेलले उम्मेदवारी दिने घोषणा गरेका छ्न्।
नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा नेकपा एमाले झापा सम्पर्क
मञ्चले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी।