Posted by: rajbhanu October 12, 2010
KP OLI लाई virginia मा जुत्ताको स्वागत !!
Login in to Rate this Post:     1       ?         Liked by
Dear Community members,

 


Happy Bijaya-Dashami 2068 !


 


 


You are coordially invited to join an interaction with former deputy primeminister


CPN UML Leader K. P. Sharma Oli.


 


 


 


Date: October 16, 2010, Saturday 


Time: 1.00 P.M.


Venue: Arlington Central Library, 2nd Floor


Address: 1015 N. Quincy St
Arlington, Virginia 22201

703-228-5990
 


 


Click here, for the biography of Mr K. P. Oli http://kpoli.com/np/bio.php


 


 


 


Event Organizers:


 


1. America-Nepal Society


2. International Nepali Literary Society


3. Baltimore Association of Nepalese in America (BANA)


4. Dharan-America Society


5. America-Nepal Chaupari



6. Thakali Samaj-USA


7. Myagdi Samaj-USA


8. Human Rights Organization of Nepalis in USA (HURON)


9. Nepali-American Society for Oppressed Community (NASO).


 


 


 


For Contact:


Khem Bhattachan, 571-242-5510


Rabina Thapa, 443-839-6555


Bijay Thapa, 703-855-2579


Ramchandra Bhattarai, 571-294-1236


 


 


 


Sharad Niraula, 240-743-9670


Parashmani Shrestha, 443-722-3504


 


 


Kiran Pant, 410-627-7121


Dharam Bishwokarma, 443-690-5677



अमेरिकी ए.मा.ले का मित्रबर्गमा उनका प्रिय नेता KP OLI ले युरोपमा गर्नु
भएका असाध्यै बर्णन योग्य कार्यको सुची तलका लिंकहरु स्वरूप पुरस्कार
प्रदान गर्दछु !

http://www.nepalplus.com/archives/9644

http://www.nepalplus.com/archives/9665



पढ्न पनि पर्दैन नेता हुन....ए ज्या...Doctor पो हो क्यारे त अहिले त ! अब
चाहिं Doctor नेता पायो है देशले, खप्पर मा त लिएरै अको रैछा नि ! ".....
University लिमिटेड" को डिग्रीहरु तपाईंहरु लाइ पनि सित्तैमा बाडेर जाओस
दशैं को दक्षिणा स्वरूप !

चुनाब हारे पनि बरिस्ठ नेता को पदक जादैन,

बिद्युत प्राधिकरणलाइ खाँचै भए पनि उसको प्रोजेक्टको गाडी लाँदैन,

तेल हाल्न माधव सरकार जिन्दाबाद,

विदेश भ्रमण सुरेन्द्र पाण्डे जिन्दाबाद

घुम घाम, मान सम्मान अमेरिकी ए.मा.ले का मित्रबर्ग जिन्दाबाद !

यूरोपकाले बहिस्कार गरेर के भो र अमेरिकीहरु छदै छन्,

देश त आओ, देश बाँकी रहेछ भने तिमीहरु यूरोपिहरुलाई जान्या छ !


ल त मित्र हरु, तपाईंहरुको चाप्लुसी फलोस फुलोस, OLI ले दुइ चार ओटा उखान टुक्का कन्ठै बनाई दिएर
जाओस, देश भारतलाई सुम्पिने जुक्तिहरु अलि अलि भए पनि सिकाई दिएर जाओस,
महाकाली बेचेको कथा यस्तरी सुनाइदेओस् की मेची पनि भारतलाई तपाईंहरु खुद
आफैं बेच्न सक्षम हुनु होस् दशैं को यहि सुभकामना !!!

सहभागीहरुलाई जुत्ता लगाउन मनाही गर्न नबिर्सिनु होला, एउटालाई जोश चल्यो भने सबैले बजौलान.....होस् गर्नुस !

सहभागी मित्रहरु, जुत्ता अलि खुकुलो, पुरानो, फाल्नलाई छुत्त्याको, तुना
नभाको लगाउनु होला, के था आवश्यकता नपर्ला भन्न सकिन्न ! फाल्ने बेला भाको
जुत्ताको सदुपयोग यो भन्दा राम्रो अरु केहि हुन्न !



Read Full Discussion Thread for this article