Posted by: rajbhanu October 12, 2010
"यम बराल" बहिस्कार गरौँ !!
Login in to Rate this Post:     0       ?        
बिर्सिनु भयो "यम बराल" को कर्तुत ?? कति छिट्टै बिर्सिने बानि छ हगी हामीहरुको ? हुन पनि आफुलाई नपरेको कुरा कति सम्झिने हगी ??

तर एकपल्ट, केवल एक क्षण ती मनकुमारी र उनकी ८ बर्षीय नानि भएर पनि सोचौंन | उनीहरुको रुग्ण हृदय छुने प्रयास गरिहेरौं न |

के यम बरालको आवाज अझै सुरिलो, उनको उपस्थिति आनन्दमय र उनको स्वागत सार्थक लाग्छा त ?

दुखले धनि, गरिब, साना, ठुला भान्छा र ? भोलि हामी पनि मनकुमारी हुन सक्छौं !


यो dainikee.काम को लिंक एकचोटी पुन: हेर्ने हो कि ?
http://www.dainikee.com/newsdetail-7707.html#
Read Full Discussion Thread for this article