Posted by: neerman October 11, 2010
नेपालमञ्चको चौथो प्रसारण सुन्नुहोस्
Login in to Rate this Post:     0       ?        

बाल्टिमोरबाट सञ्चालित पहिलो नेपाली अनलाईन खबरपत्रिका *www.globenepal.com*
को साप्ताहिक रेडियो कार्यक्रम नेपालमञ्चको चौथो प्रसारण सुन्नका लागि क्लिक
गर्नुहोस् *www.globenepal.com*


यस प्रसारणका मुख्य झलक


१. मुलुकभरका प्रमुख साप्ताहिक खबर


२. जारी प्रधानमन्त्री निर्वाचनको हरिविजोग


३. माओवादी र काँग्रेस आ आफ्नै अडानमा,संविधान निर्माण प्रक्रिया अन्यौलमा


४. अनमिनले बुझायो सरकारलाई माओवादी लडाकुको विवरण


५. एनआरएन के गर्दैछ नेपालमा ?


६. विवादबाट मुक्त हुन सकेन यस वर्षको नोबल शान्ति पुरस्कार


७. लाखौं आप्रवासीलाई देश निकाला गर्यो अमेरिकाले


 


अनि महान् पर्व विजयादशमीको विशेष कार्यक्रम र सुमधुर गीत,संगीतका लागि
सुन्नुहोस् नेपालमञ्च रेडियो कार्यक्रम मात्र *http://www.globenepal.com* मा *

Read Full Discussion Thread for this article