Posted by: Bhojpure01 October 11, 2010
Urgent
Login in to Rate this Post:     0       ?        
हो हो चाहिदो भन्दा बडी फुर्सद भएको हो , धन्यवाद अब समय अन्यत्र कटाउने बिचार  छ , एउटा गाडी किनौ भनी अन्लाईन बस्यो अनी अर्को Window चाँही साझा भै हाल्छ । चुप लागेर बस्नु पर्ने हो तर झतिङरे पारा लाई २ शब्द लेखिदिए पछी त के भो र अरिङ्गअल जस्तो खोजी खोजी निहु खोज्छन , म पनि चाक भनौ वा ढाड फर्काएर हिड्न नजान्ने परे जस्तो छ। कुरो एतिनै हो। Nothing is personal.
Read Full Discussion Thread for this article