Posted by: Bhojpure01 October 9, 2010
your opinion please on buying this car
Login in to Rate this Post:     0       ?        
खर्पते, झटिङरे त गुले बहुतै बाठो भन्ठन्छस, तैले साइकल कहिले छाडेको थीइस, तेतिखेर देखी हामीले गाडी गूडाउन सुरु गरेक हौला ।
बाबु कुन गाडी कीनौ रे ? तैले गाडी किन्दा के के कुरा हेरिस त्यो कुरा यो गाडी किन्न खोज्ने मान्छे लाई यो साझा मा लेखी दे त पहिले अनी कुरा गरौला।
कुरा काटन र मान्छे टोक्ने कुरा गर्ने सङ के कुरा गर्नु , त्यो गाडीमा १९०००० माइल चढि सक्यो, नयाँ ८००००० को ईन्जिन हाले पनि त्यो मात्रै ८०००० गूडेको  कार को मुल्य बराबर जादैन र दीदैन ,बाबु तिमीले तिर्छौ भने हाम्रो टाउको दुखाइ छैन।
Read Full Discussion Thread for this article