Posted by: Bhojpure01 October 7, 2010
Login in to Rate this Post:
0
?
हाम्रा अधिकारी मित्रले यो गीत सँग कम्मर हल्लाई हाल्थे ।
मम भित्र मासु हुन्छ
समोसा भित्र आलु
लाटी रैछ छोरी चाँही
बाठी रैछ सासु !!!!!
रेली माइ रेली माइ रेली माइ रेली माइ
मम भित्र मासु हुन्छ
समोसा भित्र आलु
लाटी रैछ छोरी चाँही
बाठी रैछ सासु !!!!!
रेली माइ रेली माइ रेली माइ रेली माइ