Posted by: caliboynepali October 6, 2010
passport travel help
Login in to Rate this Post:     0       ?        
साथिहरु म अमेरिका ८ बर्ष अगाड़ी आएको थिए/ अमेरिका आउदा म सग भएको नेपाली पासपोर्ट १ बर्ष अगाड़ी हराएको थियो र अहिले मैले अमेरिका को नेपाली embassy  बात नया नेपाली पासपोर्ट लिए/ मेरो नया नेपाली पासपोर्ट मा अमेरिका को visa  छैन/  म सधै को लागी नेपाल फर्केदै छू/ म नेपाल जादा कुन airlines  म जानू राम्रो हुन्छा? धेरैले भन्नु भो gulf airlines / मैले gulf air को टिकेट कसरी काटने होला? कुन route बटा नेपाल जादा मलाई aftaro पर्दैना होला साथिहरु? gulf air बटा नेपाल जादा usa - uk  and uk - nepal  दखौछा त साथिहरु हो / uk म त aftyaro पर्छा रे / नेपाल जाने कुरा ले नि tenson  नै बनायो मलाई/ मलाई राम्रो सग route को salla  दिनुस न/ र अमेरिका मा टिकेट कसरी काटने हो त्यों ने भंदिनु पर्यो साथी भाई....
Read Full Discussion Thread for this article