Posted by: chanaa_tarkaari October 4, 2010
Hari Bansa to PM and Madan Krishna to President of Nepal
Login in to Rate this Post:     0       ?        
गजब भएछ ल । यो प्रस्ताब पास भयो भने डा. राष्ट्रपति र डा. प्रधानमन्त्री भएको गौरवशाली देशको जनता हुन पाइने भएछ । यस्तो गौरव कमाउने मौका संसारले अरु कसैले पाउला त ?
Read Full Discussion Thread for this article