Posted by: country_boy October 3, 2010
HERA NA SAHEED HARU LAI
Login in to Rate this Post:     0       ?        
"देशलाई माया गर्न, हाम्रा मन र कर्म, दुवै निस्वार्थ हुनै पर्छ 
शहिदका आदर्श, हाम्रा आदर्श बन्नु पर्छ 
त्यसैले हामी आफ्ना कर्तब्य चिनौ
अधिकारको सदुपयोग गरौ र 
शहिदका आदर्शलाई सम्मान गरौ !
aah love the line and try to make this my guiding star !
Read Full Discussion Thread for this article