Posted by: babaldotcom October 1, 2010
Real Avatar of Rameshwor Thapa, director of Kantipur ??
Login in to Rate this Post:     0       ?        

मदन कृष्ण र हरिबंस
बाहेक पीएचडी थाप्ने सबै तस्कर
, भ्रस्ताचारीहरु हुन
!




१) कान्तिपुरको निर्देशक रामेश्वर थापा को
हुन
? १० बर्ष भित्र एक
माडवाडीको कपड़ा पसलमा कपड़ा बेचने कसरी राता-रात
करोड़पति बने
????



यिनी  पनौतीको एक सामान्य कृषकका छोरा थिए ! यिन्लाई चिननेहरु भन्छन- यिनी गाऊबाट दुःख सुख गरेर काठमांडूमा ल क्याम्पस पढ्न
आइपुगे ! माडवाड़ीको पसलमा कपड़ा काटेर बेचने काम गर्दै ल

पढ्दै थिए ! एकदिन पाइंट भित्रको अंडर-वेयेर भित्र माडवाड़ीको
पसलको साडी लुकाउने क्रममा यिनी
समातिन्छं र माडवाड़ीले कामबाट तुरुन्त निकाली दिन्छ ! त्यसपछि यिनी अदालततिर लेखा-पढ़ीको काम तिर
लाग्छन र बीएलपनि पढ़ी रहन्छं !


यिनको खूबी के थियो भने आफु लेखन-दास
भयेपनि न्यायाधीश
, कार्यलयको हाकिम र वकीलहरु आफ्नो हातमा लिन
माहिर थिए ! एक पटक काठमांडूको एक घरानिया माडवाड़ीको ठुलो
मुद्दा जिताउन
यिनले न्यायधीश र वकीलहरुको बिच ठुलो भूमिका खेल्छंन र
माड़ेले मुद्दा जित्छ ! त्यही खुसिमा माड़ेले
यिन्लाई रसियामा हेलिकप्टर
उडाउन सिक्नकोलागी निशुल्क पठाई दिन्छ ! नेपाल फर्किन्छ र हेलिकप्टर उडाउन थाल्छ, त्येतिबेला सम्मपनि यिनी काठमांडूमा भाडामा बसेर
मोटर साइकल चलाउने
हैसियेत्का हुन्छन !

यिनको भाग्य त्येतिबेला चंमकिन्छ जति बेला माओबादी ससत्र द्वन्द चरम
सिमामा हुन्छ ! शाही नेपाल आर्मीसंग पर्याप्त प्लेन र
हेलिकप्टरहरु नभएको हुंदा प्राइभेट कंपनीसंग भाडामा हेलिकप्टरहरु उड़ान भरनु पर्ने हुन्छ जून हेलिकप्टरहरु उडाउने मौक़ा रामेश्वर थापालाइ मिल्छ  ! आर्मीका अधिकारीहरु 
हेलिकप्टर पाइलेटको
मिली भगतमा वास्तवमा उडाएको भन्दा एक्स्ट्रा उड़ान समयको बिल बनाएर सरकारसंग करोडौ-करोड़ असूल
गर्छ ! त्यों भ्रष्टाचारको मोटो रकम यिन्लाई पनि प्राप्त
हुन्छ र पछि आफै एयर लाइंस खोलन हेलिकप्टर र प्लेन
भाडामाँ ल्याऊछन !
त्याहीबाट यिनको भाग्यमा बत्ती बलेको अहिलेसम्म चमकी रहेको छ ! पीएचडीको मानार्थ डिग्रीसम्म यिन्लाई
मान्छेहरु
दिन
आउछंन ! भित्री कुरा अनुसार त्यों ग्रीनफोर्ड अन्लाइन युनिवेर्सिटीको
उपकुलपति भनाउदो नटवरलाल पौड्यालले रामेश्वोर थापा र केपी ओलीलाइ बिजेनेस
पार्टनर बनाएर नेपालमा यो जाली शैक्षिक धन्दा बिस्तार गर्ने यिनीहरुको
योजना थियो रे ! रामेश्वोर थापाले नेपालमा कस्तो-कस्तो अरु २ नम्बरी
ब्यवसाएहरु गर्छ काठमांडूको ब्यापारिक सर्कलमा जो कसैलाई थाहा छ !    






घरमा खेती-किसानी काम धेरै हुने हुंदा
बाऊ-आमाले सानैमा गाउको एक किसानको
छोरी यिनले बिहे गरेको हुन्छ ! यिनले जब पैसा कमाऊंन थाले घरको गाउले जेठी बूढीलाइ पाखेनि भयो भनेर आफ्नै साली बिहे गर्छ र पछि एउता छोरो जन्माउछ! जेठी स्वास्नीको तर्फबाट 
पहिल्येई दुइटा छोराहरु हुन्छ ! जेठी स्वास्नीले कान्छी
स्वास्नीलाइ (आफ्नै बैनीलाइ) मेरो लोग्ने खोसने त
डंकिनी, तं किच्कन्नी भनेर दीदी-बहिनी बिच ठुलो माहा-भारत हुन्छ ! दीदी बहिनी सौता भुताला-भुताल भयेपछि कान्छी स्वास्नी ७-८ बर्ष अघि नेपाल
छोडेर अमेरिका आएर बस्छ ! हाल
कान्छी स्वास्नी अमेरिकामा नै एक मेक्सिकनसंग सम्बन्ध बनाएर आफ्नो
छोरोसंग
 नया सुखी जीवन बिताई रहेकी छीन ! भने रामेश्वोर थापाको कालो धनको मस्ती गर्नेहरु काठमांडूमा प्रसस्तई छन !







२) बिजय कुमार गच्छादार र के पि ओली कसता मान्छे
हुन
त्यों सबैलाई थाहा छ !




३) त्यों मदन कृष्ण र हरिबंशलाइ फसाउने काम यी तिनै (उपकुल पति भनाउन्दो
पौड्याल, के पि ओली , र रामेश्वोर थापा) मिलेर गरेका हुन- त्यसमा कुनै शंका
नै छैन !



नेपालमा यस्तै डांकाहरुले पीएचडिको रातो गाउन लगाउछंन !  नेपाललाइ येस्तई
डांकाहरुले चलाई रहेको छ - डाक्टर के पि ओली, डाक्टर रामेस्वोर थापा,
डाक्टर बिजय गच्छादार आदि !

Read Full Discussion Thread for this article