Posted by: indramaharjan October 1, 2010
Login in to Rate this Post:
0
?
फोटाहरुको लागि धन्यवाद हुलाकी कामरेड, सार्है नै मन छुने पलहरु क्यामेरामा कैद गर्नुभाको रैछ। अरुपनि जाओस् है।