Posted by: dimag kharab October 1, 2010
Look at these JOKERS!! LMAO
Login in to Rate this Post:     1       ?         Liked by
हाहाहा ! गछेदार त आखा फुट्या पर्यो पर्यो.....बाकि चै नबुझी क्यारना गका हूँन?
अनी के पि ओली ले एकैचोती १० क्लास बाट PhD पाको, के छोद्द्थ्यो ?

सित्तईमाँ भनेपछि त अलाकत्र्रा नीलने हाम्रो प्रब्रिती कहिले नजाने भो बा!
पुरस्कार दिनुपर्ने ठौ माँ PhD. त्यों पनी ऑनलाइन?. चाहिने कुरो हो? 

के पि ओली लाई समेत थाग्ना मा सुताउने सक्ने गोपाल चोर्  लाइ चै  माने. कसले कस्तो भासन गर्यो, हेरना मन लाग्या छ, Youtube माँ छ?
Last edited: 01-Oct-10 12:44 PM
Last edited: 03-Oct-10 10:30 AM
Read Full Discussion Thread for this article