Posted by: BirKrishna September 30, 2010
Himalayan aroma chicken momo $3.99
Login in to Rate this Post:     0       ?        
As I am writing this post I am eating H.aroma. I decided not to go back there again,but I wanted to try one list time. here is what it happened:

म रेस्टुरेन्टमा गएँ र कुखुराको थाली अडर गरेँ। घर ल्याएर खान सुरु गरेँ । यसो बट्टा खोलेँ- साग त डाँठबाहेक केहीपनी थिएन । उसिनेको साग--डाँठ मात्र--अनी र नुन न खुर्सानी न मसला । अब आलु काउली तरकारीको कुरा गरौँ--आलु त मैले एक पिसपनी भेट्टाइँन, दुई चार गेडी हरियो केराउचहीँ थियो क्यार, काउलीको ठुलो ढयाक्क परेको पिस-एकै पिस मात्र थियो फेरी। अनी उही रामकहानी--उसिनेको न नुन, न मसला। मासु चाँहीँ संख्याको हिसाबले ५ पिस जती थियो क्यार- तर उही गती मसला राम्रोसँग लागेको थिएन । समष्टिगतरुपले भन्नुपर्दा म अरोमा कुनै पुर्वाग्रह र दुर्भाव लिएर गएको थिइन । मैले सोचेँकी नेपाली बिज्नेस हो, आफ्नो लोक्यालिटिमा नेपाली रेस्टुरेन्ट भएको त राम्रै कुरा हो । यदी खान राम्रो भएको खन्डमा फेरी फेरी पनि आउँला भनेर सोच बनाएको थिएँ । तर आजको खान ले आइ अल्मोस्ट थ्रीइउ अप । अरोमा को स्तरोन्नतीको लागि के गर्नुपर्ला त मिस्टर साहुबा, अँकल ।                              
Read Full Discussion Thread for this article