Posted by: Nepali.Chhoro September 30, 2010
अपराधीले दण्ड नपाउने देश
Login in to Rate this Post:     0       ?        
यो लेखमा आरोपित ब्यक्तिहरु : [पशुपतिभक्त महर्जन, रञ्जनराज खनाल,
नारायणप्रसाद श्रेष्ठ, चिरनशमशेर थापा, रेवतीरमण खनाल, मधुसूदन राजभण्डारी,
शारदाप्रसाद प्रधान] को बिरुधमा लेखक ले केही प्रमाण निकल्न सक्लन र? नत्र यतिकै कसै माथि औंला उठाउन त उचित देखिन्न है।
Read Full Discussion Thread for this article