Posted by: Bhunte September 29, 2010
Anyone here from 2004-2005 days?
Login in to Rate this Post:     0       ?        
ओह हो दिप जि! अनी कता बाट तुप्लुक्क ? तपाईं को मिठो कथा कहाँ भुल्न सकिन्छ र। अनी डाउटर भईवोरी संसार फिरी फेरी पुरानै गाउ मा  बसाइ सराइ नि। 

अनी रेखा जि लाई थम्म्यआउन सकिन नि। मेरो चस्मा फेर्न बेला भएछ कि क्या हो। अनी नानी कस्की छोरी बुहारी  हौ? कि नाम परीबर्तन गरेकी हौ? नजर अन्दाज गर्न गाह्रो भयो यो ज्यान लाई। 

अनी ज्ञानगुरु जि, तपाईं को पनि नाम परिवर्तन हो? पहिला भेटे जस्तो त लागेन त। शायद म भन्दा पनि तपाई जेठो होला। नेपे काका को गजल गज्जब को मज्जआ को हुन्थ्यो।।। काका शायद नाती नातिनी खेलौन बेस्त हो कि? ऊहा को गनतन्त्र को सपना पुरा भाई हाल्यो। अर्रू कुरा को छु मत्लब! हे हे ....
Read Full Discussion Thread for this article