Posted by: Bhojpure01 September 29, 2010
लौन भुसुनाले सतायो -हेल्प !
Login in to Rate this Post:     0       ?        
लौ ठिटाहो अलिक सफा सुघ्घर पारेर बस, Trash समयमा फ्याल्ने गर, फलफुल बाहिर ढेरै नराख ( चाडै खाउ , फतक्क नपार ), भान्सा मा कुचो हैन mop गर्ने गर , Boric Acid किनेर सिन्क को मुनी फसेटको मुनी राम्ररी छर्क साङ्ला जन्माउन दिदैन। Spray किन्न पाईन्छ त्यो बेला बेलामा छर्क , तिमीहरु अलिक अल्छि भयौ जस्तो छ।
 Sorry it is not moth, Thank you Diss.
Read Full Discussion Thread for this article